पोखरा। स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको बिक्री वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो।