जनकपुरधाम- प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा भएकाे चिकित्सकको लापरबाहीबारे घटनाको विषयमा जानकारी लिन प्रतिष्ठानका उपकुलपति बोलाएको छ ।
प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठकमा घटनाको विषयमा आवाज उठाएपछि सभामुख सरोजकुमार याद...