बीमा समितिले कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने

काठमाडौं, २८ माघ । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रकोे छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा काम गरेको उजुरी धेरै आएपछि समितिले छानबिन गर्न लागेको जनाएको छ । समितिले २० माघ गते नै सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरेको छ । पत्रमा ७ दिनको […]