काठमाडौं : उपसभामुख चयनका लागि शुक्रबार प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। यसका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।यस्तो छ समीकारण२७५ सदस्यीय प्रतिनिधिसभामा चार सांसद रिक्त छन्। २७१ मध्ये पनि चारजना निलम्बनमा रहेका कारण २६६ जनाले मात्र मतदान गर्न पाउँछन्।संसदमा हाल कायम रहेका सदस्य संख्याका आधारमा गठबन्धनबाट उम्मेदवार बनेकी भुसाललाई जित सहज हुने देखिएको छ । सत्तारुढ गठबन्धनसँग कांग्र