इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।  नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई

सम्बन्धित सामग्री

हंगेरीको नयाँ राष्ट्रपतिमा तामस सुल्योक निर्वाचित

हंगेरीका सांसदहरूले सोमबार संवैधानिक अदालतका प्रमुख तामस सुलयोकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।

राष्ट्रपतिमा पाैडेल निर्वाचित

काठमाण्डाै – राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।  पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ ...

ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका लुला विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाएर निर्वाचित हुँदा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गर्नुभयो । सन् २००३ […]

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्।संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो। देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ।नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन्। रसिदले उनलाई नै पराजित गरेका थिए। मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति

इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन्। संसद्मा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसद्मा दुई पटक मतदान...

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। उनी भारतको इतिहासमा राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन्।...

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन्। विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ […]

श्रीलंकाको नयाँ राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।

इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।