कांग्रेस मकवानपुर अधिवेशन : संस्थापन दुई चिरा, त्रिपक्षीय भिडन्त

नेपाली कांग्रेस मकवानपुरको १४औँ अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । कांग्रेस मकवानपुरको नेतृत्व गर्न तीन जना मैदानमा होमिएका छन् ।

सम्बन्धित सामग्री

प्रेस युनियनको मतगणना : संस्थापन इतर प्यानलको अग्रता

नेपाल प्रेस युनियनको महाधिवेशन अन्तरगत जारी मतगणनामा संस्थापन इतर समूहको प्यानलले अग्रता बनाएको छ । अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता बनाएको हो । आइतबार बिहान ६०० मतगणना सम्पन्न हुँदा संस्थापन इतर समूहका शिव लम्सालले अध्यक्षमा अग्रता बनाएका छन् । उनले ३१६ मत पाउँदा संस्थापन प्यानलकी अनिता बिन्दुले २७१ मत पाएकी छन् । यस्तै महासचिवमा जगन्नाथ दुलालले १८३ मत पाउँदा दिलिप पौडेलले ४०१ मत पाएका छन् । प्रेस युनियनको साउन ६ गतेदेखि हेटौडामा महाधिवेशन सुरु भएको हो । म

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी

वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी…

सप्तरीमा कांग्रेसको पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व

नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ । उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन्

सिन्धुपाल्चोकमा कांग्रेस सभापतिमा संस्थापन पक्षकै दुई उम्मेदवार

२७ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको कांग्रेस अधिवेशनमा संस्थापन पक्षकै दुई उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। संस्थापन पक्षबाट सभापतिमा एकल उम्मेदवार पर्ने चर्चा भइरहँदा सोही पक्षबाट जगलाल तामाङ बागी उम्मेदवार बनेका छन् । नेता मोहन बस्नेतको बलमा जगलाल उम्मेदवार बनेको बताइएको छ। संस्थापन पक्षबाट डा. प्रेमध्वज तामाङले उम्मेदवारी दिने तयारी केही महिना अघिदेखिनै गरेका थिए । […]

कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी

नेपाली काँग्रेसको १४औं महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ। क्षेत्र नं.४ मा भने संस्थापन पक्षीय विजयी भएको छ।...

बाँकेको ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन र एउटा क्षेत्रमा संस्थापन इतरको जित

प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भएको छ। लक्ष्मणले संस्थापन इतरका जुगलाल थारुलाई पराजित गरे। प्रदेश सभा १(ख) मा भने सभापतिमा बलराम शर्मासहित उनको प्यानलै निर्वाचित भएको छ। शर्माले संस्थापन पक्षक...

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।...

बाँके कांग्रेस : संस्थापन पक्षको पाँच र पौडेल पक्षको तीन पालिकामा जित

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकेमा भएको पालिका अधिवेशनमा संस्थापन पक्षले पाँच र संस्थापन इतर पक्षका उम्मेद्वारले तीन पालिकामा जितेका छन् । संस्थापन पक्षले नेपालगन्ज, बैजनाथ, जानकी, खजुरा र राप्तीसोनारी...

देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा […]