यू-१७ राष्ट्रिय फुटबल टिमका लागि पनि खुला छनोट गरिने

४ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर गर्दै खुला छनोट गर्न लागेको हो । एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । […]

सम्बन्धित सामग्री

यू–१३ फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकेडेमी सञ्चालनका लागि यू–१३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले विज्ञापनमार्फत आइतबार ०८१ वैशाखदेखि एन्फा टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालन गर्न लागेको जनाएको छ ।...

भलाममा सेभेन ए साइड फुटबल सुरु

पोखरा – पोखराको भलाममा खुला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। शृंखला युवा क्लबको आयोजना आठौं संस्करणको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो। उद्घाटन खेलमा रमाइलो एफसीलाई ८–० को फराकिलो अन्तरले पाखा लगाउँदै शृंखला ‘ए’ ले सुखद सुरुवात गरेको छ। दोस्रो खेलमा टाइब्रेकरमा एकता युवा क्लबले जिपिटिओ ‘ए’ ३–२ को अन्तरमा पाखा लगायो। अन्तिम […]

भक्तपुर कप फुटबल: आयोजक र केदारनाथ सेमिफाइनलमा

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।...

दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीम भक्तपुर विजयी भएको छ।...

दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीम भक्तपुर विजयी भएको छ।...

विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला

दोहा – फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला गरेको जनाएको छ। कतारमा विश्वकपका लागि परियोजनाहरू निर्माण गर्दा घाइते भएकाहरूलाई क्षतिपूर्ति बापत सहयोग गर्न चाहेको फुटबल निकायका एक शीर्ष अधिकारीले बिहीबार युरोपेली सांसदहरूलाई जानकारी गराएका बताइएको छ। फ्रान्सको स्ट्रासबर्गमा भएको युरोप काउन्सिलको बैठकमा फिफाका उपमहासचिव अलास्डेयर बेलले ४६ राष्ट्रको समूहका सांसदहरूलाई भने, ‘विश्वकपमा […]

समता फुटबल प्रतियोगिताको तयारी पूरा

खोटाङ – खोटाङमा समता फुटबल क्लबको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ। प्रतियोगितामा जिल्लाका क्लब, वडा र संघसंस्था […]

वडा अध्यक्ष कप फुटबल बिहीबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार […]

फागुन २८ देखि सैनामैनामा राष्ट्रिय स्तरको खुला फुटबल प्रतियोगिता

२५ फागुन, बुटवल। रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको खुला चौथो सैनामैना मेयरकप नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको सहकार्यमा स्थानीय कन्दरा युवा क्लबले सैनामैना-१० पानबारी खेल मैदानमा फागुन २८ गतेदेखि प्रतियोगिता गर्न लागेको हो । चैत १० गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी […]

युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडलाई

कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ ।