एसियन कप फुटबल छनोट : नेपालले पहिलो खेल जोर्डनविरुद्ध खेल्ने

नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ ।

सम्बन्धित सामग्री

फुटसलमा पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य (तस्वीरसहित )

१३ फागुन, काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटका लागि नेपाली टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । यसअघिका दुई संस्करणमा जितविहीन नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य राखेको छ । सन् २०१७ र २०१९ मा गरी दुईपल्ट एएफसी एसियन कप फुटबल छनोट खेलेको नेपालले दुवै प्रतियोगितामा ६ खेल खेलेकोमा अहिलेसम्म जित्न सकेको छैन । […]

एसियन कप महिला फुटबलको छनौटमा नेपालले फिलिपिन्ससँग खेल्ने

काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उक्त खेल आगामी असोज २ गते उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालको दोस्रो खेल असोज ५ गते हण्कङविरुद्ध हुनेछ । समुहको तेस्रो खेलमा असोज ८ गते फिलिपिन्स र हङकङ भिड्नेछन् । […]