सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो।...
६ असार, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको …
पर्वत । उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बुधबार राती आएको बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १० कुर्घाबिचमा रहेको लमाए खोलामा निर्माणाधीन पुल गएराती आएको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्लाब ढलानको तयारीमा रहेको पुलका सवै निर्माण सामाग्रीहरु बाढीले […]
उदयपुर । चौदण्डीगढी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको त्रियुगा नदीको निर्माणाधीन शिवाइ पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा समेत निर्माण सुरु भएको छैन । अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु पुल अन्तिम चरणमा बाढीले बगायो । निरन्तर वर्षापछि आएको बाढीले चौदण्डीगढी नगरपालिका–५ शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ […]
The post पुल भाँचिएको एक वर्ष बित्यो, अझै बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक.
सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. १ र २ जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बाढीले बगाएको छ ।
बौदीखोलामा आएको बाढीले ढलान गर्न तयारी अवस्थामा रहेको निर्माणाधीन पक्की पुल बगाएको हो । वडा नं. २ का अध्यक्ष बालप्रसाद ठाडाले दिनुभएको जानकारी अनुसार उक्त पुल मंगलबार ढलान गर्ने भनी सबै तयारी गरिएको थियो । ३५ मिटर लामो उक्त पुल गत फागुन महिनामा गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको थियो ।
सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो ।
२१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस
ओलखढुङ्गा – सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । झन्डै २३ करोड रुपैयाँ लागतमा चुँदी कन्ट्रक्शन प्राली सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधवार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल नि...
जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका–५ स्थित औरही नदीमा निर्माणाधीन पुल बाढीले बगाएको छ।
सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औराह नदीमाथिको पुल शनिबार बिहान भत्केको हो। छ वर्षअघि रोशन कन्ट्रक्सन जनकपुरले पुल निर्माण सुरु गरेको हो। तर निर्माण पुरा नहुँदै बाढीले बगाएको हो।
गुणस्तरहीन सा...