काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा रानीतिक दलम्बिन्धी ऐनको दोस्रो संसोधन अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई अध्यादेश टेबल गर्न अनुमति दिएका थिए ।
दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अ…