काठमाडौं सरकारले राजनीतिक दल विभाजनमा सहज हुनेगरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो । सो अध्यादेश मंगलबार नै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने निर्णय गराएर प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका […]
The post फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.