भन्सार छलेर सुर्तीजन्य पदार्थ नेपाल आउन थालेपछि राजस्व कार्यालयको सक्रियता बढ्दो

काठमाडौं । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले भारतबाट राजस्व छलेर आउने सुर्तीजन्य पदार्थ नियन्त्रयणमा लिएर कारवाही सुरु गरेको छ । भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी लगायतका वस्तु आयात हुनेक्रम बढेपछि कार्यालयले कारवाही तीव्र पारेको कार्यालयका प्रमुख तिर्थ बरालले बताए । उनले भने, ‘भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी आएत भएपछि नियतन्त्रणमा लिन सुरु […]

सम्बन्धित सामग्री

तराईका जिल्लामा छ्याप्छ्याप्ती अवैध भारतीय गुट्खा, छैन सरकारी निकायको ध्यान

जनकपुरधाम : तराई मधेसका जिल्लाहरूमा अत्याधिक मात्रामा प्रयोग हुने सुर्तीजन्य बस्तुको आयातमा ठूलो परिमाणमा राजश्व ठगी हुने गरेको पाइएको छ।भारतमा उत्पादित सुर्तीजन्य बस्तुको आयातमा पसलेले भन्सार छलेर ल्याउने क्रम बढदै गएपछि ठूलो परिमाणका राजश्व गुम्ने गरेको हो। प्रदेश २ का धनुषा, महोत्तरीसहितका प्रायजसो जिल्लाका स्थानीय बजारमा दैनिक लाखौं रुपैयाँको कारोबार हुने भारतीय गुट्खाको नेपाल सरकारले राजश्व पाउन सकेको छैन।भन्सार कार्यालयकै अगाडिबाट भारतमा उत्पादित सुर्तीजन्य पदार्थ नेपाल भित्र्याउ

सुर्ती गोदाममा प्रहरीको छापा, एक ट्रकभन्दा धेरै बरामद

काठमाडौं : प्रहरीले सुर्तीजन्य पदार्थ भण्डार गर्ने स्थानमा छापा मारेको छ। आइतवार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका तीन स्थानमा छापा मारेको हो। भन्सार छलेर ल्याइएका एक ट्रक भन्दा बढी सुर्तीजन्य पदार्थ बरामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 'हामीले भन्सार छलेर ल्याएका सुर्तीजन्य पदार्थ बरामद गरेका छौं।

विमानस्थलबाट ६ हजार किलो अवैध सुर्ती बरामद

काठमाडाैँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ विमानस्थलका प्रहरीले बरामद गरेका छन्। भन्सार छलेर अवैध रुपमा विदेश लैजान साढे ४ महिनादेखि ठिक्क पारिएका ६ हजार ६ सय ९० किलो सुर्तीजन्य पदार्थ सोमबार ...