विमानस्थलबाट ६ हजार किलो अवैध सुर्ती बरामद

काठमाडाैँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ विमानस्थलका प्रहरीले बरामद गरेका छन्। भन्सार छलेर अवैध रुपमा विदेश लैजान साढे ४ महिनादेखि ठिक्क पारिएका ६ हजार ६ सय ९० किलो सुर्तीजन्य पदार्थ सोमबार ...

सम्बन्धित सामग्री

६ हजार किलोग्राम गहुँ बरामद

माेरङ – सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट तस्करी गरिएको ६ हजार किलोग्राम गहुँ बरामद गरेको छ। सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले भारतदेखि तस्करी गरेर नेपाल भित्रिएको गहुँ मंगलबार साँझ बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लामिछानेले ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको […]

नक्कली नोटसहित वीरगञ्जबाट एक जना पक्राउ

पर्सा– प्रहरीले ६ हजार नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–३ बस्ने ३२ वर्षका बिटु द्विवेदी रहेका छन् । विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको […]

भारतीय गाडीमा ल्याएको ठूलो परिमाणको लागुऔषध र चालक पक्राउ

पर्सा : भारतबाट गाडीमा लुकाई छिपाई ल्याएको ठूलो परिमाणको लागुऔषधसहित कार र चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।भारतीय नम्बरको मारुती कारको सिटमुनी फल्सबटम बनाई ल्याएकाे ठूलो परिमाणको तयारी लागुऔषध र चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।मुलुकको प्रमुख भन्सार नाकाबाटै खुलेआम नेपाल छिराइसकेको अवस्थामा भारतीय नम्बरको बीआर ०७ वाई ८२०१ नम्बरको सुजुकी मारुती अल्टो कारमा ल्याएको ६ हजार ५ सय ८९ थान तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध बरामद गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रमेश

सिमेन्ट बाेकेकाे ट्रकमा भन्सार छलेका ७७ लाखका कपडा बरामद

सिमेन्ट बाेकेकाे ट्रकबाट चितवन प्रहरीले ७७ लाख ६ हजार ८७५ रूपैयाँ बराबरकाे लत्ता कपडा बरामद गरेकाे छ । लु १ ख ९५४५ नम्बरकाे ट्रकमा अवैध रूपमा लुकाएर कपडा ल्याएकाे सूचनाकाे आधारमा प्रहरीले खाेजतलास सुरु गरेकाे थियाे ।

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टा

स्याङ्जामा जुवाखालबाट ५ जना पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित नाग डाँडाबाट प्रहरीले तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । स्थानीय शंकर बस्नेतको घरमा तास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।जुवा खालबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ । आरोपीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

पोखरामा चन्दा उठाएको आरोपमा महिलासहित ३ जना पक्राउ

पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेतसहित ३ जना छन् । उनीहरुको साथबाट चन्दा उठाएको ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट उनीहरुले अवैध रुपमा चन्दा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको

व्यापारीले लुकाउन थाले अक्सिजन सिलिन्डर

काठमाडौं। अक्सिजन सिलिन्डरको माग बढ्न थालेपछि व्यापारीले लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको थियो। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।

व्यापारीले लुकाउन थाले अक्सिजन सिलिन्डर

काठमाडौं। अक्सिजन सिलिन्डरको माग बढ्न थालेपछि व्यापारीले लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको थियो। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।

ठूलो मात्रामा खैरो हेरोइनसहित ९ जना पक्राउ

उनीहरूको साथबाट पाँच सय ३६ ग्राम खैरो हेरोइन, एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ र अमेरिकन डलर ६ हजार एकसय बरामद गरेको ब्युरोका एसएसपी दिलीपकुमार चौधरीले जानकारी दिएको छ