सुर्ती गोदाममा प्रहरीको छापा, एक ट्रकभन्दा धेरै बरामद

काठमाडौं : प्रहरीले सुर्तीजन्य पदार्थ भण्डार गर्ने स्थानमा छापा मारेको छ। आइतवार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका तीन स्थानमा छापा मारेको हो। भन्सार छलेर ल्याइएका एक ट्रक भन्दा बढी सुर्तीजन्य पदार्थ बरामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 'हामीले भन्सार छलेर ल्याएका सुर्तीजन्य पदार्थ बरामद गरेका छौं।

सम्बन्धित सामग्री

वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा प्रहरीको छापा, १८ लाखको अवैध कपडा बरामद

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा छापामारी १८ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ। भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापा मारेको थियो। सोही स्थान बस्ने गोविन्द वर्णवालको घरमा वीरगञ्ज–८ बस्ने मदन गुप्ताले संचालन गरेको उक्त ट्रान्सपोर्टबाट […]

पूर्व डिआइजी जोशीको घरमा प्रहरीको छापा

उनको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेर सहकारी र नेचर हबसम्बन्धी महत्त्वपूर्ण कागजात बरामद गरेको छ।...

भन्सार छलीका सामाग्री राखिएको गोदाममा प्रहरीको छापा

आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।...

वीरगञ्जका तीन गोदाममा प्रहरीको छापा, १३ लाख बढी मूल्यको चामल बरामद

२० पुस, वीरगञ्ज ।  प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो । भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय […]

काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा प्रहरीले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरीले सेन्टरबाट ल्यापटप लगायत विद्युतिय उपकरणहरु बरामद गरेको जनाइएको छ । हिजो बुटबलमा चिनियाँ नागरिकले चलाएका कल सेन्टर बुटवलमा प्रहरीले छापा मारेको […]

राजधानीको गोदाममा प्रहरीको छापा, १ करोड मूल्य बराबरको अवैध सामान बरामद

काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।  अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको  प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्ष

कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ […] The post कौडा खेलिरहेको ठाउँमा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा, तस्बिरमा हेर्नुहाेस्

ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।  घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए । चीनको जियाङ्गसु प्रान्त घर भएका सिजी उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए ।  सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजी उईलाई महाशाखाले निय

बालाजु औधोगिक क्षेत्रको सेनिटाइजर कम्पनीमा प्रहरीको छापा

काठमाडौं । बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर अवैध रुपमा उत्पादन गरिएको ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।बिना दर्ता सेनीटाइजर उत्पादन गर्ने काठमाडौं–१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई पक्राउ गरिएको परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन