११ वैशाख, काठमाडौं । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको […]