बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन्।  सिकिस्त भएका दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको हो। भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सम्बन्धित सामग्री

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२६ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो […]

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका २ जनाको मृत्यु

२२ असोज, दाङ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय […]

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु […]

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि बसेका २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको […]

मोरङको भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

१५ जेठ, विराटनगर । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वषर्ीय अनिल चौधरीको मृत्यु […]

काँडाघारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, ११ बैशाख । काठमाडौंमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल काँडाघारीमा बिहान ५ बजे दुर्घटना हुँदा कमल आले र गोपाल आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा ओखलढुंगाको सुनकोशी गाउँपालिकाका २ युवाहरुको मृत्यु भएको हो ।  उनीहरु दुवैको उपचारको क्रममा […]

काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

११ वैशाख, काठमाडौं । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको […]

रौतहटमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो । ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका […]