रौतहटमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो । ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका […]

सम्बन्धित सामग्री

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२६ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो […]

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।...

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

११ कात्तिक ,बुटवल  । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका-१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द […]

बारामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको […]

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन्।  सिकिस्त भएका दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको हो। भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

काँडाघारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, ११ बैशाख । काठमाडौंमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल काँडाघारीमा बिहान ५ बजे दुर्घटना हुँदा कमल आले र गोपाल आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा ओखलढुंगाको सुनकोशी गाउँपालिकाका २ युवाहरुको मृत्यु भएको हो ।  उनीहरु दुवैको उपचारको क्रममा […]

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक मध्ये एकजना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् । दुर्घटनापछि उपचारको क्रममा

बुटवलमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु

बुटवल : बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। मंगलवार बिहान बुटवल–१२ मिलनचोकमा तीन जना सवार लु ६० प ३६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफीक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए। दुर्घटनामा…

जनकपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

जनकपुर । धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौना बस्ने २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतोको मृत्यु भएको हो । तीव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल  एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरमा प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उ