काठमाडौँ – संसदीय सुनुवाइबिनै नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्ध अन्तरिम आदेश नदिनुको कारण मुद्दाको सुनुवाइ ढिलो भएको सर्वोच्चले जनाएको छ। नियुक्तिविरुद्ध रिट परेको १५ महिनापछि भएको प्रारम्भिक सुनुवाइका क्रममा बुधबार संवैधानिक इजलासले अन्तरिम आदेश दिएर पदाधिकारीलाई कामबाट रोक्न अस्वीकार गर्यो। यसरी पदाधिकारीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्नुको कारण सर्वोच्चले लिखित आदेशमा खुलाएको छ। नियुक्त […]