काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी मुद्दाको मिति आज (मंगलबार) तोकेको छ । अधिवक्ता डा। गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलास प्रधानन्याधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त […]