सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने आदेश गरेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बन्न नसक्ने आदेश गरेको हो।
सर्वोच्च...