संघीय शिक्षा ऐन संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति – देशसञ्चार
काठमाडौँ – सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बस्ने संसद् बैठकमा पेस गर्ने
काठमाडौँ – नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले […]
काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।उनले अहिले संसद् चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए। सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए।उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए। उनले न
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाण्डाैको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्रा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रूप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् । ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरूले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको […]
काठमाडौं : मन्त्रिपरिषद्ले ‘संघीय शिक्षा ऐन’ विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा पठाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संघीय शिक्षा ऐन विधायन समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ।’ उनले उक्त ऐनलाई यहाँसम्म पुर्याउन सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्।
२१ भदौ, काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी […]
नेपालमा संघीय संविधान जारी भएको सात वर्ष भयो । संघीय संविधान बनेपछि त्यही अनुरूप थुप्रै ऐन कानून बने । संघीयताको भावना र मर्म अनुसार नै धमाधम ऐन निर्माण भए । तर, संघीय शिक्षा ऐन भने अहिलेसम्म बन्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालमा ऐनको मस्यौदा तयार पारेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘संघीय शिक्षा ऐन २०७५’ को मस्यौदा तयार पारेको थियो । उक्त ऐन अहिले रायका लागि अर्थ र कानून मन्त्रालयमा पुगेको छ, जुन दुई महिनादेख
काठमाडौं–संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई चाँडोभन्दा चाँडो संघीय शिक्षा ऐन ल्याउन ध्यानाकर्षण गराएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई शिक्षा ऐन ल्याउन ध्यानकर्षण गराएकी हुन् । घर्तीले संघीय शिक्षा ऐन आउन ढिला हुँदा विभिन्न समस्याहरु सिर्जना भएको भन्दै छिटोभन्दा […]