रियलमीको नयाँ फ्लागसिप किलर जीटी सिरीज आउँदै

काठमाडौँ– स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने भएको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने जनाएको छ । जीटी सिरिज रियलमीको फ्लागसिप सिरिज अन्तर्गत पर्छ । यसमा प्रविधिप्रेमीहरूको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रूपमा रहेको जनाइएको छ । […]

सम्बन्धित सामग्री

रियलमीको सी ५१ अब नयाँ भेरिएन्टमा

काठमाडौं । चीनको स्मार्टफोन कम्पनी रियलमीको रियलमी सी ५१ ४+१२८ जीबीको स्टोरेज क्षमताको नयाँ भेरिएन्ट बजारमा उपलब्ध भएको छ । उक्त स्मार्टफोनको मूल्य रु. १४ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।  ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको उक्त स्मार्टफोनले प्रयोगकर्तालाई फोटोग्राफीको डाइमेन्सन एक्स्प्लोर गर्ने अवसर दिने र कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्वीर खिच्ने कम्पनीको भनाइ छ ।  उक्त स्मार्टफोन ७.९९ एमएम अल्ट्रा स्लिममा उपलब्ध छ । ३३ वाट क्विक चार्जको सुविधा भएको उक्त स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीले जनाएको छ ।  उक्त स्मार्टफोनमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइज छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।  रियलमीको ४+६४ जीबी स्टोरेज क्षमताको भेरिएन्ट पनि बजारमा उपलब्ध छ, यसको मूल्य रु. १३ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।

रियलमीको सी–५१ नेपाली बजारमा, मूल्य कति?

काठमाडौँ – रियलमीको मोबाइल रियलमी सी ५१ नेपाली बजारमा उपलब्ध भएको छ। ४+१२८ जीबीको स्टोरेज रहेको रियलमी सी ५१ को मूल्य १४ हजार ४९९ रहेको छ। यसको ५० मेगापिक्सेल अल्ट्रा क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्ने रियलमीले जनाएको छ। रियलमी सी ५१ मा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाट […]

रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ?

काठमाडौँ– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महानचाड विजयादशमीको अवसरमा दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ । फोटो कन्टेस्टमा सहभागी हुनेले आकर्षक पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पेटको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । यस्तै, रियलमीको फेसबुक र इन्स्टाग्राम […]

रियलमीको दशैं फोटो कन्टेस्ट सुरु

काठमाडौं- सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्बिर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर […]

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम स्मार्टफोन नेपाल आउँदै

रियलमीको अहिलेसम्कै सबैभन्दा स्लिम स्मार्टफोन रियलमी १० नेपालमा आउने भएको छ । हालै रियलमीले आफ्नो नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।  यो अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको कम्पनीको दावी छ । यति स्लिम भएर पनि यसमा ब्याट्री भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको कम्पनीको भनाइ छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा...

नेपालमा रियलमीको नयाँ फोन सार्वजनिक

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चको बारेमा बोल्दै रयलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१

रियलमीको दुई नयाँ स्मार्टफोन ‘सी–२०’ र ‘सी–२१’ नेपाली बजारमा, यस्तो छ मूल्य

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। रियलमीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘रियलमी सी–२०’ र ‘रियलमी सी–२१’ ल्याएको हो।

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप

चर्चित मोबाइल ब्रान्ड रियलमीको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप नियुक्त भएको छ । नेपालका लागि शंकर ग्रुप रियलमीको आधिकारिक बिक्रता बनेको हो ।  यससँगै रियलमीले नेपालमा उत्कृष्ट श्रेणीका उत्पादनहरु ल्याउने घोषणा गरेको छ । कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष माधव शेठले रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम भएको बताए ।  ‘रियलमीले भारतमा ठूलो...

५ हजार एमएएच ब्याट्री भएको रियलमी फोन, कतिपर्छ मूल्य?

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११–२०२१’ सार्वजनिक गरिएको छ। यो इन्ट्री लेभल स्मार्टफोन अन्तर्गत पर्छ।