रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ?

काठमाडौँ– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महानचाड विजयादशमीको अवसरमा दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ । फोटो कन्टेस्टमा सहभागी हुनेले आकर्षक पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् । दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पेटको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । यस्तै, रियलमीको फेसबुक र इन्स्टाग्राम […]

सम्बन्धित सामग्री

‘होण्डा छ साथ ७’का विजेता घोषणाः पाल्पाकी सावित्रा श्रेष्ठले जितिन् १५ लाख

काठमाडौँ– होण्डाले दसैँ–तिहारलाई लक्षित गरी ल्याएको ‘होण्डा छ साथ सात’ अफरको ‘लक्की ड्र’ गरेको छ। होण्डाको आधिकारिक विक्रेता ज्योती ग्रुपले सोमबार आयोजना गरेको ‘लक्की ड्र’ मार्फत बम्पर विजेता घोषणा गरेको हो। बम्पर उपहार विजेता पाल्पाकी सावित्रा श्रेष्ठले १५ लाख जित्न सफल भएकी छन्। उनले सो उपहार आफूले खरिद गरेको होण्डाको डिलरबाट सो पुरस्कार लिन सक्ने […]

वेस्टर्न युनियनको ‘क्यास उत्सव’: ५ लाख नगद जित्ने अवसर

काठमाडौं । वेस्टर्न युनियनले दसैँ र तिहारको अवसरमा ‘क्यास उत्सव’ योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।यो प्रबर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजना अ