सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा उपलब्ध भएको छ ।
रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस फाइभजी उत्कृष्ट फ्ल्यागशिप क्यामरासहित डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको कम्पनीको दवी छ ।
प्रसिद्ध ब्रान्ड...
रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी सी३०एस सार्वजनिक गरेको छ । इन्डस्ट्री लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी३०एसमा सुरक्षा र गतिको उत्तम संयोजन रहेको कम्पनीले जनाएको छ ।
स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन दाबी गरिएको रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरी यो फोन महत्वपूर्ण रहेको बताए ।उनले भने, ‘ यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’ रियलमी ९ प्रो ५जीको मूल्य ३८,९९९ रुपैयाँ रहेको छ । यस्तै रियलमी सी३० को
स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी ९ प्रो फाइभजी रियलमी सी ३ लन्च गरेको छ । लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । उत्कृष्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।रियलमी ९ प्रो फाइभज मा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र फाइभजी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ । यसमा शक्तिशाली प्रोसेसर स्न्यापड्रागन ६९५ फ
स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ । रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ । स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो
काठमाडौँ – रियलमी ब्राण्डले आफ्नो ‘रियलमी सी२० र रियलमी सी२१ लन्च गरेको छ। कम्पनीले दराज अनलाइनबाट दुवै स्मार्टफोन ‘प्री–बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार सेप्टेम्बरदेखि नेपालभर उपलब्ध हुनेछ। ३२ जीबी मेमोरी, २ जीबी र्याम भएको रियलमी सी२० को मूल्य १२ हजार ८ सय ४९ रहेको कम्पनीले जनाएको छ। यस्तै ६४ जीबी मेमोरी, ४ […]
रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियलमीले बुधबार रियलमी बुक सार्वजनिक गरेको हो ।
रियलमी बुकमा १४.९ एमएम मेटल बडी रहेको छ । यो हरियो र खैरो रंगमा दपलब्ध हुनेछ । १४ इन्चको डिस्प्ले रहेको यस ल्यापटपमा टुके फुल भिजन डिस्प्ले राखिएको छ ।
यसमा सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रेको...
काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी बड्स एयर २’ र ‘रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्ध गराएको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यी बड्सहरु विश्वको टप १०० डिजे, सांगीतिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डायमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको कम्पनीले जनाउको छ ।यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एन