दाङ : यो वर्षदेखि कक्षा ८ को परीक्षा स्थानीय तहले गराउने भएका छन्। सोमबार जिल्ला शिक्षा कार्यालयको समन्वयमा बसेको बैठकले परीक्षाकाे अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिए।
स्थानीय तहले उपलब्ध गराउने विद्यार्थी विवरणका आधार...