वाइसीएलको नेतृत्व प्रक्रिया लम्बियो

वाईसीएल नेपालको राष्ट्रिय भेलाबाट नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । नेतृत्व चयन सहमतिमा गर्ने भन्दै लम्बिएको हो । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' ले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका थिए । नयाँ नेतृत्वको प्रतिस्पर्धी मध्य तत्कालीन उपाध्यक्ष सुमन देवकोटा र तत्कालीन महासचिव  सुबोध श्रीपाली बिच प्रतिस्पर्धा भएको बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले  सहमति मै गर्न निर्देशन गरेका छन । तत्कालीन पदाधिकारीको बैठकबाट यो विषय हल गरिने वाईसीएल स्र...

सम्बन्धित सामग्री

नेपालगञ्जको नेतृत्वमा कुरा नमिल्दा सत्ता गठबन्धनको बैठक लम्बियो

७ वैशाख, काठमाडौं । अधिकांश महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । मंगलबार राति ९ वटा उपमहानगरपालिकाको नेतृत्वको […]

लम्बियो माओवादी महाधिवेशन : नेतृत्व चयन आइतबारमात्रै

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ । अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । आज साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । आज साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशनस्थल कमलादीमा आज ...

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । […] The post माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

चितवन– चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो […]

महाधिवेशन जस्तै लम्बियो मतगणना : विद्युतीय मेसिनमा मत, गन्ती गर्न कागजमा छापिँदै

चितवन : महाधिवेशनको अवधि लम्बिएजस्तै नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अवधि पनि लाम्बिँदै गएको छ। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।…

एमालेको पालिका अधिवेशन: भक्तपुरमा बन्द सत्र लम्बियो

नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ ।एमाल

एमाले पालिका अधिवेशन : भक्तपुरको बन्द सत्र लम्बियो

काठमाडौँ । नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन […]

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

विराटनगर– प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ । कांग्रेसकै नेता शेखर कोइराला खेमाका […]