७ वैशाख, काठमाडौं । अधिकांश महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । मंगलबार राति ९ वटा उपमहानगरपालिकाको नेतृत्वको […]