महाधिवेशन जस्तै लम्बियो मतगणना : विद्युतीय मेसिनमा मत, गन्ती गर्न कागजमा छापिँदै

चितवन : महाधिवेशनको अवधि लम्बिएजस्तै नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अवधि पनि लाम्बिँदै गएको छ। नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।…