उद्दारका लागि पोखराबाट उड्यो सेनाको हेलिकोप्टर

‍काठमाडौँ – बेपत्ता भएको तारा एयरको विमानको खोजी कार्य खराब मौसमका कारण प्रभावित भएको छ। विमानको खोजीका लागि काठमाडौँबाट पोखरा गएको नेपाली सेनाको हेलिकोप्टर अहिले मौसममा केही सुधार आएपछि पोखराबाट उडेको छ। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज […]

सम्बन्धित सामग्री

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

सुर्खेत– मङ्सिरका हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ । उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो ।  हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर […]

अरुणाञ्चलमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतको अरुणाञ्चलमा भारतीय सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

एजेन्सी- बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ। देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मंगलबार जानकारी दिएका हुन्। हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ। तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ। मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो […]

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ । देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् । &nb

सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत

काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ नजिक पुर्याउन खटिएको थियो । मौसमको खराबीका कारण दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न सकेको थिएन । स्थानीयवासीले ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा विमान […]

सम्पर्कविहीन भएको विमान खोज्न सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं : पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन तारा एयरको विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको बताइएको छ। पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक…

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्वरमा भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो।...

भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् ।जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा