अरुणाञ्चलमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतको अरुणाञ्चलमा भारतीय सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

सम्बन्धित सामग्री

हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन्। उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन्।...

दुर्घटनास्थलमा हेलिकोप्टर पुगेर ओसार्न थाल्यो शव

काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान वरिपरि छरिएका शवहरु संकलन गरी पहाडको फेदीमा ओसार्ने क्रम चलिरहेको छ । हेलिकोप्टर नै दुर्घटनाग्रस्त स्थानमा पुगेर शवहरु ल्याउन थालेको छ । अहिलेसम्म १० वटा शव झारिएको बुझिएको छ । सेनाको एमआइ १७ हेलिकोप्टर भने पहाडको फेदीस्थित नदी किनारमै छ । मौसमको खराबीका बाबजुद एउटा हेलिकोप्टर भने […]

सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत

काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ नजिक पुर्याउन खटिएको थियो । मौसमको खराबीका कारण दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न सकेको थिएन । स्थानीयवासीले ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा विमान […]

काश्मिरमा चिता हेलिकोप्टर दुर्घटना

एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।

यी हुन् भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)

एजेन्सी, २२ मंसिर । भारतमा सैनिक प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएपछि मृतकबारे चासो भएको छ । समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ । एएनआइले १४ जना हेलिकोप्टरमा सवार भएको उल्लेख गरेको छ । तर, ९ जनाको मात्र नाम खुलाइएको छ । मृत्यु हुनेबारे केही खुलाइएको छैन । तीन जनालाई जिवितै उद्धार गरी […]

भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

एजेन्सी, २२ मंसिर । भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र सात अन्य यात्रु थिए । आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ । दुर्घटनामा तीन व्यक्तिलाई अस्पताल […]

भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

एजेन्सी- भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको […]

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

तेहरान । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने […]

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रा

सैनिक हेलिकोप्टर दुर्घटना, चालक दलका सदस्यसहित सबैको मृत्यु

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।  स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्...