वेपत्ता विमान खोज्न गएको सेनाको हेलिकोप्टर मौसमको खराबीले जोमसोमबाट १५ किलोमिटर दूरीमा अवतरण

एजेन्सी, १५ जेठ । वेपत्ता विमानको खोजीमा मौसम बाधक बनेको छ । पाइलटको मोबाइल फोन बजिरहेको आधारमा स्थान ट्रयाक गरी सेनाको हेलिकोप्टर खोजीमा पठाइएको छ । तर, मौसमको खराबीका कारण खोजीमा समस्या आएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एमआई १७ हेलिकोप्टर सम्भावित ठाउँमा पुग्न खोजेपनि मौसमले अवरोध आएको छ । हेलिकोप्टर अहिले जोमसोमबाट १५ […]

सम्बन्धित सामग्री

वेपत्ता जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो

काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् । विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको […]

वेपत्ता जहाजका पाइलटको फोन लाग्याे

काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान’bout सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक ’round र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । […] The post वेपत्ता जहाजका पाइलटको फोन लाग्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

वेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।

तार एयरको विमान खोज्न हेलिकोप्टर, को को छन विमानमा ?

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर वेपत्ता भएको तार एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ। विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको हो।  आज (आइतबार) बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर ...

१९ यात्रु लिएर उडेको थियो तारा एअरकाे वेपत्ता विमान

पोखरा । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि […] The post १९ यात्रु लिएर उडेको थियो तारा एअरकाे वेपत्ता विमान appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, 'घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।' नाइन एन …

मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

२ जेठ, काठमाडौं । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, 'घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।' विमानमा पाइलट किरण …