काठमाडौं, १६ जेठ । नेपाली सेनाको हेलिकोप्टर तारा एयरको विमान दुर्घटनाग्रस्त ठाउँमा पुग्न प्रयासरत रहेको बुझिएको छ । विहानै देखि सेनाको अत्याधुनिक हेलिकोप्टर खोजी कार्यमा सुरक्षाकर्मीलाई ट्रयाकिङबाट पत्ता लागेका ठाउँ नजिक पुर्याउन खटिएको थियो । मौसमको खराबीका कारण दुर्घटना भएको सम्भावित क्षेत्रमा पुग्न सकेको थिएन । स्थानीयवासीले ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा विमान […]