अफ्रिकी देश जिबुटीमा आनुवांशिक रुपमा परिवर्तित (जेनेटिकल्ली मोडिफाइड) लामखुट्टेहरू वातावरणमा छाडिएको छ ।
प्रयोगशालामा उत्पादित यस्ता लाखौं लामखुट्टेहरू खुल्ला वातावरणमा छाड्नुको कारणचाहिं औलो रोग फैलाउने लामखुट्टेको प्रजातिलाई फैलनबाट रोक्नु रहेको छ ।
वातावरणमा छाडिएका एनोफिलिस स्टेफेन्सी प्रजातिका …