६ वैशाख, काठमाडौं । पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ । यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स पनि थपिएको हो । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा […]