एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन्।...

सम्बन्धित सामग्री

के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]

कांग्रेस प्रवक्ता महत तीनवटा क्षेत्रबाट प्रत्यक्षमा सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत आगामी चुनावको लागि तीनवटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्। महत काठमाडौँ क्षेत्र नम्बर ५, नुवाकोट १ र २ गरी तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षकालागि सिफारिसमा परेको सम्बन्धित निर्वाचन क्षेत्रले देशसञ्चारलाई जानकारी दिएकाे हाे। नुवाकोट क्षेत्र नम्बर एकमा सिफारिसमा पर्नेहरूमध्ये प्रकाशशरण महतको नाम पहिलो नम्बरमा छ। सोही क्षेत्रबाटै […]

कांग्रेस प्रवक्ता महत भन्छन् – गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुन्छ

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।