एमसीसीमाथिको भ्रम निवारण भयो : कांग्रेस प्रवक्ता महत

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यसमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी …

सम्बन्धित सामग्री

कांग्रेसबाट प्रधानमन्त्री बन्ने कुरा स्वभाविक : प्रवक्ता महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सबैभन्दा ठूलाे दल भएकोले कांग्रेसले प्रधानमन्त्री पाउने कुरा स्वभाविक भएको बताएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा प्रवक्ता महतले कांग्रेसबाट प्रधानमन्त्री बन्ने...

कांग्रेस प्रवक्ता महत र सीके राउतबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ। आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए। यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी […]

कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत बीच भेटवार्ता भएको छ। बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी  समसामयिक राजनीतिक...

बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत

कैलाली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले उल्लेख गरे ।  प्रवक्ता […]

के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]

शेरबहादुर देउवाले ८० सिटले पुग्छ भन्नु भएकाे छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ भदाै। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूले बढी सिट लिन खाेज्दा एमालेले फाइदा उठाउने चिन्ता व्यक्त गरेका छन्। ‘गठबन्धनका सबै दललाई बढीभन्दा बढी सिट लिऊँ भन्ने लाग्न सक्छ। तर वास्तविकताकाे विश्लेषण नगरीकन टिकट लिँदा भाेलि एमालेले फाइदा उठाउन सक्छ। समर्थक र मतदाताले पनि सहज रूपमा लिन सक्नुपर्छ,’ रेडियाे एनआरएनकाे कार्यक्र ‘नेपाली […]

कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि […] The post कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छः कांग्रेस प्रवक्ता महत

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो […]

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि […]