सल्यान। सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेका आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । गत भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका २ झालेढुङ्गामा २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव आफ्नै घरको कोठामा शरीर आधा जलेको अवस्थामा फेला परेको थियो । आमा छोरीको हत्या गर्ने सिद्ध कुमाख गाउँपालिका २ […]
दिल्ली। भारतको हैदरावादमा आर्कै समुदायको केटासँग प्रेम सम्बन्धमा रहेको कारण आफ्नै छोरीको घाँटी रेटेर हत्या गरिएको घटना सार्वजनिक भएको छ । भारतिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार प्रहरीले घरमा रगतले लतपतिएको अवस्थामा शव बारामद गरेको थियो तर युवतीको परिवारले यसलाई आत्महत्या दाबी गरिरहेका छन् । हैदरावाद नजिकैको आदिलाबाद जिल्लाकी आदिवासी समुदायकी ती युवती दुई महिनाअघि […]
चाँगुनारायण नगरपालिका वडा न. ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् । मृतकका बुबा संग्राम तामाङ भने ‘मेरो छोरीको हत्या भएको हो, आफैं मरेको होइन ।’ खबर आएलगत्तै माइती पक्ष मृतक महिलाको घरमा पुग्दा उनको शरीर सुत्ने ओछयान भएको संग्राम बताए ।
उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षीया एक किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाइ कडा कारवाहीको माग गरेको छ । मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । मृतककी आमा हिरा चौधरीले छोरीलाई विभत्सढंगले हत्या गरिएको भन्दै छिटो दोषी पत्ता लगाई कारवाहीको माग गर्नुभयो ।
छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलवार जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको ...