दिल्ली। भारतको हैदरावादमा आर्कै समुदायको केटासँग प्रेम सम्बन्धमा रहेको कारण आफ्नै छोरीको घाँटी रेटेर हत्या गरिएको घटना सार्वजनिक भएको छ । भारतिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार प्रहरीले घरमा रगतले लतपतिएको अवस्थामा शव बारामद गरेको थियो तर युवतीको परिवारले यसलाई आत्महत्या दाबी गरिरहेका छन् । हैदरावाद नजिकैको आदिलाबाद जिल्लाकी आदिवासी समुदायकी ती युवती दुई महिनाअघि […]