अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ

इलाम- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । ‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुँन थालेको छ, त्यस्तो […]

सम्बन्धित सामग्री

नेम्बाङको निधनपछि इलामको सुन्तलाबारी शोकमा डुब्यो

इलाम । एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङको जन्मस्थान सुन्तलाबारी शोकमा डुबेको छ । इलामबजार नजिकैको उहाँकाे जन्मथलोमा सन्नाटा छाएको देखिन्छ । हँसिला, मिजासीला र सहयोगि मनका धनि नेम्वाङ आउदा गाउँनै उज्यालो मात्र हुँदैन थियो गाउँलेहरु जम्मा हुन्थे र आफ्ना कथा व्यथा सुनाउथे । तर, तिनै सुवास फिर्लान र आफ्ना कुरा सुनाउला भन्ने यहाँका […]

लेखकले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : बैरागी काइँला

कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकहरूले पाउने

मैले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जाने ठाउँ छैन : नेम्वाङ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताएका छन्। नयाँ समीकरणमा एमालेले राष्ट्रपति पाउने र त्यो पदमा नेम्वाङको चर्चा भइरहेका बेला उनले यस्तो बताएका हुन्। ‘पाँच पटक सभामुख, दुई पटक संविधानसभाको अध्यक्ष भइसकेँ अब मैले मन्त्री वा उपप्रधानमन्त्रीमा जानु हुँदैन। त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ। थाहाखबरसँग कुरा गर्दै नेम्वाङले भने, ‘त्यसैले मैले प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने ठाउँ

सुवास नेम्वाङ भन्छन्, 'जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन'

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन् ।न्युज कारखानासँग कुरा गर्दै नेम्वाङले भने,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरिकन छापामार शैलीमा ल्याइएकाले आशंका बढाएको उनले बताए  ।सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र श

सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् । ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनुभएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई दलको बीचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने ?’स

सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् ।  ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई […] The post सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने कुरा हुँदैन : उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एकजुट भएको सन्देश गएको बताउँदै निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरै नहुने बतानुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महाधिवेशनबाट पार्टी एक ढिक्का …

सुवास नेम्वाङ भन्छन्, ‘धर्ननिरपेक्षता र संघीयता परिवर्तन हुँदैन

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले धर्मनिरपेक्षता र संघीयता परिवर्तन नहुने बताएका छन् ।

बजेट राम्रो भएर मात्रै हुँदैन, कार्यान्वयन गर्न सक्नुपर्छ : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बजेटमा कार्यक्रमहरू राम्रा भएर मात्र नहुने बताएका छन्। उनले बजेट धेरै र राम्रा कार्यक्रम भएर मात्रै नहुने विगतको अनुभवले देखाएको बताए। “बजेट कार्यान्वयन गर्न सक्ने निकाय नभएसम्म धेरै बजेटले काम गर्दैन,” उनले भने।