काठमाडौंमा पृथ्वी जोगाउने चिन्ता

काठमाडौं । नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको समयमा पृथ्वी जोगाउने विषयमा विमर्श गरेको छ । द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेण्डर रेस्पोन्सिभ एक्सन शीर्षकमा आयोजित जलवायु सम्मलेनका बोल्दै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघ संस्था र नेपाल सरकार […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले […]

निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतकाे निर्णय

महोत्तरी  – नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ। मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हाे। यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो। महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण […]

मधेशमा पनि निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जन

आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।  यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो । […]

नेताले कुर्सीबाहेक केही देखेनन् : स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए। देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘आफ्नै कुर्सी मात्रै

एमालेको नियति : नेताले भत्काउने, कार्यकर्ताले जोगाउने

१ जेठ, काठमाडौं । ६ महानगरपालिकासहित ठूला शहरको प्रारम्भिक नतिजा नेकपा एमालेका निम्ति निराशाजनक छ । गठबन्धनकै उम्मेदवार पराजित गरी ०७४ को चुनाव जितेको काठमाडौं र पोखरा महानगरमा यसपटक एमाले पछि परेको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग पूर्वमेयर केशव स्थापित र पोखरामा एमालेबाटै अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग कृष्ण थापा […]

प्रतिगामीलाई मतदान गरे पछुताउनुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई वटा गठबन्धन रहेको बताएका छन्। काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा प्रगतिशील तथा बाम–लोकतान्त्रिक गठबन्धन र अर्को प्रतिगामी गठबन्धन रहेको बताए। ‘प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले र केपी ओलीले गरिरहेका छन् जहा राजावादी, संविधानविराेधी, गणतन्त्र विरोधीहरु छन्', उनले भने, ‘प्रगतिशील गठबन्धनमा संविधान जोगाउने, उपलब्धी रक्षा गर्ने, गणतन्त्रका

विवेकशील साझालाई चुनौतीको चाङ, साख जोगाउने जिम्मा समीक्षालाई

आफ्नै पार्टीको एक समूहले नस्वीकारेको उम्मेद्‍वार मतदाताले कसरी स्वीर्कालान् ? मेयरको प्रत्याशी बाँस्कोटाको अगाडि उभिएको यक्ष प्रश्न हो यो । यद्यपि नेतृ बाँस्कोटा अन्य पार्टीमा जस्तै विवेकशील साझा पार्टीमा पनि फरक मत भए पनि अन्ततः सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्छिन् ।

एमाले तेस्रो धारको भेलामा ५७ नेता सहभागी (संयुक्त वक्तव्यसहित)

नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ । वक्तव्यमा भनिएको छ: ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका