विवेकशील साझालाई चुनौतीको चाङ, साख जोगाउने जिम्मा समीक्षालाई

आफ्नै पार्टीको एक समूहले नस्वीकारेको उम्मेद्‍वार मतदाताले कसरी स्वीर्कालान् ? मेयरको प्रत्याशी बाँस्कोटाको अगाडि उभिएको यक्ष प्रश्न हो यो । यद्यपि नेतृ बाँस्कोटा अन्य पार्टीमा जस्तै विवेकशील साझा पार्टीमा पनि फरक मत भए पनि अन्ततः सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्छिन् ।