१ जेठ, काठमाडौं । ६ महानगरपालिकासहित ठूला शहरको प्रारम्भिक नतिजा नेकपा एमालेका निम्ति निराशाजनक छ । गठबन्धनकै उम्मेदवार पराजित गरी ०७४ को चुनाव जितेको काठमाडौं र पोखरा महानगरमा यसपटक एमाले पछि परेको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग पूर्वमेयर केशव स्थापित र पोखरामा एमालेबाटै अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग कृष्ण थापा […]