महाकाली अस्पताललाई २० लाख सहयोग

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा २० लाख रूपैयाँको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

सम्बन्धित सामग्री

महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको २० लाख सहयोग

कञ्चनपुर। महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। नगरपालिकाले स्वास्थ्य खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको हो। अस्पतालले उक्त रकम कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य उपकरण र औषधी किन्न खर्च गर्नेछ। नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा उक्त रकम अस्पताललाई हस्तान्तरण गरेका हुन्।

महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग

कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा रु २० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् । चेक ग्रहण […]