उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु

सुर्खेत । उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो […]

सम्बन्धित सामग्री

धादिङमा लडेर म्यादी प्रहरीको मृत्यु

काठमाडौं, १६ कात्तिक । धादिङको सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु भएको छ । गस्तीको क्रममा भीरबाट लडेर गम्भिर घाइते भएकी भवानी खकुरालको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । म्यादीमा भर्ना भएदेखि २१ वर्षीया खकुरेल त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटिएकी थिइन् ।

बसको ठक्करबाट एक जना प्रहरीसहित म्यादी प्रहरीको मृत्यु

झापा, जेठ ११ । यात्रुवाहक बसको ठक्करबाट एक जना प्रहरीसहित म्यादी प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान १ ख ७१८७ नंम्बरको बसले प्रदेश १–०२०४०प ७१४९ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रहरी जवान प्रकाश राई र भोजपुरको […]

लेक लागेर म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

डोल्पा, २८ बैशाख । उपल्लो डोल्पामा लेक लागेर एक सुरक्षामा खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ । लेक लागेर शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा सहिद दशरथ चन्द्र आ.वि. कोमास मतदान केन्द्रमा खटिएका ठुलो भेरी नगरपालिका–७ का सुरिल विकको मृत्यु भएको हो । उनलाई सामान्य पेट दुख्ने र रिंगटा लागेको थियो । उनको शव सदरमुकाम दुनै […]

डोल्पामा म्यादी प्रहरीको मृत्यु

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।२४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।

निर्वाचन सुरक्षामा खटिएका चार म्यादी प्रहरीको मृत्यु

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चारजना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक महिला प्रहरीले आत्महत्या गरेकी छन् । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले दिनुभएको जानकारी अनुसार ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर …

हुम्लामा म्यादी प्रहरीको मृत्यु,मृत्युको कारण खुल्न सकेन

हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको […]

सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु

काठमाडौं : हुम्लाको सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।सर्केगाड गाउँपालिका-६ का अन्दाजी ४५ वर्षका जसबहादुर रोकायको सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत्यु भएको हो।हुम्लाका डिएसपी कृष्णराज ओझाका अनुसार कोठामा भित्रबाट झ्याल ढोका बन्द भएको अवस्थामा रोकाय भुईँमा मृत अवस्थामा भेटिएको हो। रोकायका साथी कोठामा नभएको अवस्थामा उनको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु

हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ओझाले भने ,‘ अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको […] The post सिमकोटमा म्यादी प्रहरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक जना म्यादी प्रहरीको मृत्यु

सिमकोट – सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत्यु भएको हो। साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रनाउ […]