निर्वाचन सुरक्षामा खटिएका चार म्यादी प्रहरीको मृत्यु

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चारजना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक महिला प्रहरीले आत्महत्या गरेकी छन् । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले दिनुभएको जानकारी अनुसार ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर …

सम्बन्धित सामग्री

उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

से फोक्सुण्डो गाउँपालिका–१, कोमास मतदान स्थलमा खटिएका म्यादी प्रहरी २० वर्षीय सुरिन विकको लेक लागेर मृत्यु भएको हो ।

स्थानीय निर्वाचनः चार जना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते

काठमाडौँ – स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ। नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन्। निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो। काठमाडौँ उपत्यकामा […]

स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते

स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् ।निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो । त्यस्तै झडपमा परी २३ जना म्याद

निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु, ४९ बर्खास्त

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३० (आउँदो शुक्रबार) मतदान हुँदैछ । निर्वाचन सुरक्षाकै लागि १ लाख म्यादी भर्ना भएका थिए ।