नेताहरुका अनुसार जसरी भट्टराईले ‘चुनाव लड्नैपर्छ भन्ने छैन’ भनेर प्रचण्डको कोर्टमा बल फालेका छन्, श्रेष्ठले पनि गोरखा–२ का सन्दर्भमा मुख खोलेका छैनन् । मंगलबार चार नेताबीच भएको छलफलमा पनि श्रेष्ठले आफू राजनीतिक खेलाडी नभएको भन्दै प्रचण्डकै कोर्टमा फालेका छन् ।
एजेन्सी, ३ फागुन । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक चर्चामा छन् । उनले अष्ट्रेलियामा भ्याक्सिन नलगाई प्रवेश गरेपछि फर्काइए । अष्ट्रेलियन ओपन खेल्न पाएनन् । जोकोभिकले यसबारे पहिलोपटक मुख फोरेका छन् । बीबीसीसँगको अन्तवार्तामा जोकोभिकले आफूलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन वाध्य पारेमा टेनिसको भविष्यका प्रतियोगितामा भाग नलिने अडान लिएका छन् । उनले आफू भ्याक्सिनको […]
विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफूले कोरोनाविरुद्धको खोप नलगाएको विषयलाई लिएर मुख खोलेका छन् । उनले आफू कोरोना खोपको विरुद्धमा नभएको तर खोप लगाउनका लागि आफूलाई कसैले बाध्य पार्न नसक्ने बताएका बीबीसीले जनाएको छ ।
जोकोभिचले सबैले आफ्नाे शरीरका लागि सबैभन्दा राम्राे छान्न पाउनुपर्ने र त्याे स्वतन्त्रता नहुँदा आफूले विराेध गरिरहेकाे बताएका छन् । यतिमात्र नभइ उनले आफूमाथि खोप लगाउने दबाब बनाए भविष्यमा हुने ट्रफी छोड्नका लागि तयार भएको बीबीसीमा उल्लेख छ ।
यस वर्षको सुरुमा सर्बियाका खेल...
मस्को । युक्रेनको विषयमा अमेरिका र रुसबीच युद्धको आवाज चर्किरहेका बेला विश्व राजनीतिको तेस्रो प्रमुख खेलाडी चीनले पनि मुख खोलेको छ ।
पछिल्ला केही दिनदेखि चीनले मस्को र वासिङटन दुवैलाई शान्त रहन र शितकाल युद्धको मानसिकता त्याग्न आह्वान गर्न थालेको छ । साथै चीनले स्पष्ट रूपमा आफूले रुसको चिन्तालाई समर्थन गर्ने जनाएको छ...