इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै धम्की आएको छ। समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। साराले गत हप्ता कजाकिस्तानमा भएको विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिएकी थिइन्। स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएकाे थियाे। फाेनमा उनलाई स्वदेश फर्किन चेतावनी […]