६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को ९ महिनामा लक्ष्यकाे ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरका अनुसार गत साउनदेखि चैत (९ महिना)सम्म ४९ करोड ७५ लाख २ सय ६६ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ राजस्व […]