गल्फ संघ र टीएसजीबीच सम्झौता

नेपाल गल्फ संघ र तरुण सरदेसाई गल्फ (टीएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणका लागि सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच बुधबार सहकार्य सम्झौता भएको छ । खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भएको हो । बुधबार बि एण्ड बि अस्पतालमै आयोजित एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । संघका तर्फबाट अध्यक्ष विक्रम […] The post फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता first appeared on हाम्रो खेलकुद.

उपचार केन्द्र स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता

नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आइकेयर फान्डेशनका बीचमा सम्झौता भएको छ।

नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्सबीच सम्झौता

नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनीबीच सम्झौता भएको छ ।नेपाल बुद्धिचाल संघद्वारा १९ देखि २१ कात्तिकसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । सम्झौता पत्रमा संघका अध्यक्ष विदुरप्रसाद गौतम र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले हस्ताक्षर गरेका छन् ।करिब ७ लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको […]

उपाय सर्भिसेस र उद्योग बाणिज्य संघ गोदावरीबीच सम्झौता

गोदावरी उद्योग बाणिज्य संघ र उपाय बिजनेश सोलुसन्सबीच सम्झौत भएको छ ।सम्झौता अनुसार उद्योग बाणिज्य संघ अन्तर्गतको विजनेश क्लिनीकमार्फत गोदावरी नगर क्षेत्रमा व्यवसाय गरीरहेका तथा नयाँ व्यवसायको शुरुवात गर्न चाहने सबैलाई उपायले प्रदान गर्दै आएको सेवाहरु सहुलियत दरमा तथा थप प्रवाहकारी रुपमा प्रदान गर्ने सहमतिमा हस्ताक्षर भएको छ । यस समझदारीअनुरुप उपायले गोदावरी उद्योग बाणिज्य […]

क्यान्सर जाँच शिविर गर्न सहकारी संघ र क्यान्सर सहयोग समूहबीच सम्झौता

ललितपुर : जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंबीच पाठेघरको मुखको क्यान्सरको जाँच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ। ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा आर्थिक वर्ष २०७९/८० मा पाठेघरको मुखको क्यान्सर न्युनिकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमबीच सम्झौता गरिएको हो।सम्झौतामा जिल्ला सहकारी संघ ललितपुरको तर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहक

टेवल टेनिस संघ र कल्याणराजबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघ र पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेबीच राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सम्झौता भएको छ । सम्झौतामा संघका अध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय च्याम्पिय कल्याणराज पाण्डेले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यसै वर्षदेखि कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सुरु हुनेछ । यो प्रत्येक वर्षको भदौमा […]

भलिबल संघ र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्य सम्झौता भएको छ ।अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिरया कार्यक्रम समेत सम्पन्न भएको कम्पनीले जनाएको छ ।‬‬‬संघका […]

नेत्रज्योति संघ र करुणा फाउण्डेशनबीच आँखा सेवाका लागि सम्झौता

नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेशन नेपालबीच आँखा सेवाका लागि सम्झौता भएको छ। अन्धोपन र कम दृष्टि भएका मानिसहरुलाई आवश्यक उपचार र पुनर्स्थापना सेवा प्रदान गर्ने शर्तहरु तय गरी दुई संस्थाले सम्झौता गरेका हुन्।

होटल संघ र ई–सेवा फोनपेबीच सहकार्यको सम्झौता

पोखरा– पश्चिमाञ्चल होटल संघ पोखरा र ई–सेवा फोनपे प्रालिबीच क्युआर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरूले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई […]