फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच बुधबार सहकार्य सम्झौता भएको छ । खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भएको हो । बुधबार बि एण्ड बि अस्पतालमै आयोजित एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । संघका तर्फबाट अध्यक्ष विक्रम […] The post फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ सम

एन्फा खेलाडी संघद्वारा एनएनआईपीएलाई ज्ञापनपत्र

काठमाडौँ। अखिल नेपाल फुटबल खेलाडी संघले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)लाई ज्ञापनपत्र बुझाएका छन्। राष्ट्रिय फुटबल टिममा पछिल्लो समय घटेको घटनाको बारेमा छलफल गर्नको लागि ज्ञापनपत्र बुझाएका हुन्। संघका नवनिर्वाचित अध्यक्ष बिक्रम लामाले मंगलबार एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।